एनआरएन अष्ट्रियाको अध्यक्षमा जिवनजङ्ग निर्वाचित

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए), अष्ट्रियाको अध्यक्षमा जिवनजङ्ग कुवर निर्विाचत भएका छन् । संघको आइतवार सम्पन्न अधिवेसनमा नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा १७४ मत प्राप्त गरि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी डा. दीपक ढुंगाना झिनो ३ मतको अन्तरले पराजित भए । यस्तै कुल मतदाता संख्या ३५४ मध्य सबैभन्दा बढी २३४ मत … Continue reading एनआरएन अष्ट्रियाको अध्यक्षमा जिवनजङ्ग निर्वाचित